१ आश्विन २०८३, बिहीबार
,
Latest
रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड चेल्सीसँग पराजित, एफए कपबाट विदा



अ+ अ-

लन्डन: म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएर चेल्सी इङ्ल्यान्डकाे सुप्रसिद्ध प्रतियाेगिता एफएकपको फाइनलमा पुगेको छ । अब फाइनलमा चेल्सीकाे भिडन्त आर्सनलसँग हुनेछ ।

फाइनल खेल अगस्ट १ मा वेम्बलीमा हुनेछ । निकै प्रतिस्पर्धात्मक खेलमा म्यान्यूका गोलरक्षक डेविड डि गाले गरेका दुइवटा भूलमा चेल्सीले दुई गोल गरेको थियो । चेल्सीका लागि ओलिभर जिरूड र मेसन माउन्टले गोल गरेका थिए ।

चेल्सीका लागि अर्को गोल म्यान्चेस्टरका प्लेमेकर ह्यारी मग्वायरको नाममा आत्मघाती रह्यो । म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट सान्त्वना गोल फर्काए । यससँग म्यानचेस्टरको लगातार १९ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । (एजेन्सी)




भर्खरै