२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताउनुभएको छ ।

आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको बताउनु भयो । उहाँले हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाउनु भयो ।

अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको बताउनु भयो ।

विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनैपनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देश्न दिनुभयो ।