३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड आयोजना



अ+ अ-

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तमा रहेको ग्रेट वालको जिन्साङ्लिङ खण्डमा गोल्डेन ट्रेल वल्र्ड सिरिजको दौड आयोजना गरिएको छ ।

कार्यक्रममा ५२ देश र क्षेत्रका २ हजार ५ सय भन्दा बढी ट्रेल दौड उत्साहीहरूले भाग लिएका थिए ।

बेइजिङबाट लगभग १ सय ५० किलोमिटर उत्तरमा अवस्थित जिनशानलिङ मिङ राजवंश (१३६८–१६४४) ग्रेटवालको सबैभन्दा राम्रो संरक्षित खण्डहरू मध्ये एक हो ।