२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा स्थगित



अ+ अ-

काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । वैशाख ११ गतेदेखि तय भएको परीक्षा स्थगित गरिएको हो ।

हाललाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बैठक बसेर नयाँ मिति तोक्ने बोर्डको तयारी छ ।