२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पहिलोपटक सुनको भाउ १ लाख पुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा लगातार बढिरहेको सुनले छिमेकी मुलुक भारतमा पनि इतिहासकै उच्चतम मूल्य बनाएको छ ।

इन्डिया बुलियन एण्ड ज्वेलर्स एसोसिएसनका अनुसार २४ क्यारेट सुनको १० ग्रामको मूल्य ३,३३० भारुले बढेर १ लाख रुपैयाँ पुगेको छ । पहिले १० ग्राम सुनको मूल्य ९६,६७० भारु थियो ।

यस्तै, एक किलो चाँदीको मूल्य ३४२ ले घटेर ९५,९०० प्रति किलो पुगेको छ । पहिले चाँदीको मूल्य प्रति किलोग्राम ९६,२४२ रुपैयाँ थियो । मार्च २८ मा, चाँदीले १,००,९३४ रुपैयाँको सर्वकालीन उच्चतम मूल्य बनाएको थियो ।