२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ दलहरुबीच नै सरकारको भविष्यलाई लिएर आशंका उब्जिरहेका बेला आज नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

सरकारको कामका विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताले चर्को आलोचना गरेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र गठबन्धन दलले आलोचना नगर्ने विषयमा छलफल हुने बताइएको छ ।