२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने



अ+ अ-

काठमाडौँ । दुर्गा प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।