७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनामा संलग्न थप ६ जना पक्राऊ



अ+ अ-

काठमाडौं । प्रहरीले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने थप ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामाथि अपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा सर्लाहि घर भई टिकाथली बस्ने २२ बर्षको अमित शाहि, सुनसरी धरान घर भएका १९ बर्षका सुमन कार्की, बर्दीया घर भएका ३४ बर्षका हेमराज थारु, धादिङ​ घर भएका २७ बर्षका दिवश बोगटी, काभ्रे घर भएका ३० बर्षकी अनिता कुँवर (एनी) र सिन्धुपाल्चोक घर भएका ३० बर्षका कुमार तामाङ​ रहेका छन् ।