१० बैशाख २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको रानीवनमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले जुवातास खेलेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–१ रानिवनस्थित देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार राति पक्राउ गरिएको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूबाट नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक तास बरामद गरेको छ ।