२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भूकम्पको धक्का महसूस



अ+ अ-

काठमाडौं। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार राति ८ बजेर १२ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामा समेत महसुश गरिएको छ ।

स्याङजा, रुकुम, सल्यान, जाजरकोट लगायत पश्चिम नेपालका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।