११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी अस्पताल विराटनगरमा उपचाररत एक पुरुषको मृत्यु



अ+ अ-

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररत उदयपुरका एक पुरुषको मृत्यु भएको छ ।

स्वास प्रश्वासमा समस्या भएपछि राति अस्पताल पुर्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिए ।

उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भइरहेको छ । उपचारका लागि विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृत्यु भएको डाक्टर दासले बताए ।