११ आश्विन २०८१, शुक्रबार
,
Latest
मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कार २०७६ का लागि छनौट सात पुस्तकहरू…



अ+ अ-

काठमाडौं । यस वर्षको मदन पुरस्कार २०७६ का लागि सात पुस्तकहरू छनौट गरिएका छन् । यस वर्षको मदन पुरस्कार २०७६ का लागि गुठीलाई जम्मा १५१ पुस्तक आएको भएपनि ति सबै पुस्तकहरुमध्ये जम्मा सात पुस्तकहरू मात्रै छनोटमा परेको मदन पुरस्कार गुठीले जानकारी गराएको हो । 

छनौटमा परेका यी सात पुस्तकहरुमध्य एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ । 

मदन पुरस्कार २०७६ का लागि छनौट सात पुस्तकहरू:-

  • जोकरको बन्दुकः विमल निभा
  • धर्सैधर्साको चक्रव्यूहः तीर्थ श्रेष्ठ
  • परित्यक्ताः भुवन ढुङ्गाना 
  • महारसनिघण्टु (खण्ड १–३) योगी धर्ममहारस 
  • महारानीः चन्द्रप्रकाश बानियाँ 
  • मोहपथः ललित बिष्ट 
  • यात्रामाः शारदा शर्मा।