५ असार २०८३, शुक्रबार
,
Latest
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कार २०७६ का लागि छनौट सात पुस्तकहरू…



अ+ अ-

काठमाडौं । यस वर्षको मदन पुरस्कार २०७६ का लागि सात पुस्तकहरू छनौट गरिएका छन् । यस वर्षको मदन पुरस्कार २०७६ का लागि गुठीलाई जम्मा १५१ पुस्तक आएको भएपनि ति सबै पुस्तकहरुमध्ये जम्मा सात पुस्तकहरू मात्रै छनोटमा परेको मदन पुरस्कार गुठीले जानकारी गराएको हो । 

छनौटमा परेका यी सात पुस्तकहरुमध्य एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ । 

मदन पुरस्कार २०७६ का लागि छनौट सात पुस्तकहरू:-

  • जोकरको बन्दुकः विमल निभा
  • धर्सैधर्साको चक्रव्यूहः तीर्थ श्रेष्ठ
  • परित्यक्ताः भुवन ढुङ्गाना 
  • महारसनिघण्टु (खण्ड १–३) योगी धर्ममहारस 
  • महारानीः चन्द्रप्रकाश बानियाँ 
  • मोहपथः ललित बिष्ट 
  • यात्रामाः शारदा शर्मा।