२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै



अ+ अ-

काठमाडौं । राजावादीहरुको आजको आन्दोलन अराजक बनेपछि प्रधानमन्त्री केपी ओलीले आज राति ८ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

सो बैठक पनि आजको आन्दोलनका बारेमा केन्द्रित हुने बताइएको छ । आजको आन्दोलनमा राजावादीहरुलाई उक्साउने काममा पूर्व राजा ज्ञानेन्द्र स्वयं र आन्दोलनको कमाण्डर तोकिएका दुर्गा प्रसाईंको हात रहेकाले उनीहरुलाई दोषी ठहर गरेर कारबाही गर्नुपर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले आज रातिका लागि मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।