१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन–फोटोफिचर



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा आयोजना गरेको छ ।

उक्त सभामा सहभागि हुन विभिन्न स्थानबाट र्याली निकालिएको छ ।