१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलले गरे राष्ट्रियसभा बैठक पनि अवरोध



अ+ अ-

काठमाडौं । विपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेका छन् ।

बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयको उठेर विरोध जनाएका हुन् ।

कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने उनीहरुको अडान छ ।

विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेका थिए । विपक्षी दलको अवरोधका कारण ३० मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।