३१ असार २०८३, बुधबार
,
Latest
गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर… सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित किसानलाई सावधानी अपनाउन आग्रह राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिइने प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव पुँजीबजारः ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित कुखुरापालक किसानलाई ५० करोड राहत सुदूरपश्चिम एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान पदमुक्त भएपछि विद्युत प्राधिकरण बाहिर सुरक्षा तैनाथी बढाइयो



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि प्राधिकरणबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घिसिङलाई हटाएको विरोधमा विभिन्न संगठनहरु आन्दोलनमा उत्रिने भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

प्राधिकरणबाहिर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारले घिसिङमाथि गरेको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।

 

 

 




भर्खरै