१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.79

Wind: 1.03

Humidity: 36

तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू चुनाव हुने



अ+ अ-

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू चुनाव हुने भएको छ ।

आज एक सूचना जारी गर्दै निर्वाचन अधिकृत अङ्गदमणि गौतमले चैत १३ गते स्ववियू चुनाव हुने जानकारी गराएका हुन् ।

चैत १३ गते बिहान ८ बजेदेखि मतदान सुरू हुने सुचनामा उल्लेख छ ।

यसअघि चैत ५ गते हुने भनिएको चुनाव विवाद र तालबन्दीका कारण रोकिएको थियो ।