१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.63

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँले ढाकिएको पाथीभरा– तस्बिरहरु



अ+ अ-

फुङलिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ ।

वर्षापछि जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो ।

शनिबार साँझसम्म परेको हिमपातपश्चात् हिउँले ढाकिएको पाथीभरा मन्दिर परिसरको दृश्य हेर्नुहोस्ः

ताप्लेजुङस्थित आइतबार प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा पुर्वमन्त्री जनर्दन शर्मालगायत अन्य भक्तजनहरु ।
पाथीभरका दर्शनार्थी हिउँमा रमाइँदै

तीर्थयात्री सहयोगीको साथमा पाथीभरा मन्दिर जाँदै ।

पाथीभरा मन्दिरको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थी भक्तजनहरु ।

तस्बिरः सन्तोष पुर्कुटी/रासस