२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँले ढाकिएको पाथीभरा– तस्बिरहरु



अ+ अ-

फुङलिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ ।

वर्षापछि जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो ।

शनिबार साँझसम्म परेको हिमपातपश्चात् हिउँले ढाकिएको पाथीभरा मन्दिर परिसरको दृश्य हेर्नुहोस्ः

ताप्लेजुङस्थित आइतबार प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा पुर्वमन्त्री जनर्दन शर्मालगायत अन्य भक्तजनहरु ।
पाथीभरका दर्शनार्थी हिउँमा रमाइँदै

तीर्थयात्री सहयोगीको साथमा पाथीभरा मन्दिर जाँदै ।

पाथीभरा मन्दिरको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थी भक्तजनहरु ।

तस्बिरः सन्तोष पुर्कुटी/रासस

 




भर्खरै