१२ श्रावण २०८३, मंगलवार
,
Latest
श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव हुने



अ+ अ-

काठमाडौं । प्रदर्शनमार्गस्थित रत्नराज्य क्याम्पस (आरआर)मा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ ।

चैत ५ गते चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि निर्वाचन हुन सकेको थिएन । शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको हो ।

आरआर क्याम्पसमा ५ हजार १४६ मतदाता रहेका छन् ।