१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ३७ मा स्ववियु चुनाव, कहाँ कसले जिते ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ३७ वटामा स्ववियु निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।

यस्तै, २५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन बाँकी छ ।

चैत ५ गते स्ववियु चुनाव भएका ३७ क्याम्पसमध्ये धेरैमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ ।

त्रिविका आंगिक क्याम्पसमध्ये अहिलेसम्म परिणाम आएको ३७ मध्ये १५ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघले बाजी मारेको छ ।

यस्तै, नेकपा (एमाले) निकट अनेरासस्ववियुले ११ आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले ८ क्याम्पसमा स्ववियु अध्यक्ष जितेका छन् ।

स्वतन्त्र उम्मेदवारले तीन क्याम्पसमा स्ववियु अध्यक्ष जित्न सफल भए ।

हेर्नुहोस् सूचीः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/03/angik-update-1742459444.pdf”]