२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित मुख्यालयमा दिउँसो १ बजेदेखि बैठक बस्न लागेको हो ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टीको सचिवालय बैठक बोलाएका हुन् । नेताहरूका अनुसार बैठकका एजेण्डाबारे पूर्वजानकारी गराइएको छैन।

बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ।