२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन कार्यालय स्थापना



अ+ अ-

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालय स्थापना गरिएको छ ।

भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि सो कार्यालय स्थापना गरिएको हो । गृहमन्त्री रमेश लेखकले आज एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गर्नुभयो ।

गत कात्तिक १७ गते रामिडाँडा केन्द्र बिन्दु भई भूकम्प गएको थियो । कार्यालय स्थापनासँगै स्थानीयवासीमा पुनर्निर्माण हुने कुरामा विश्वास पलाएको छ । भूकम्पबाट सबैभन्दा बढी जाजरकोटमा क्षति भएको थियो । कार्यालय स्थापना भएको रिम्ना भूकम्पले धेरै क्षति गरेको ठाउँ हो । रासस




भर्खरै