८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको नासो फिर्ता चाहियो भन्दै नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन



फोटोः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । राजसंस्था पुनःस्थापनाको माग गर्दै राजा पक्षधर समूहले प्रदर्शन गरेका छन् ।

जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले शान्तिबाटिकाबाट नारायणहिटीसम्म र्‍याली निकालेका हुन् । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी उनीहरूले राजाको पक्षमा नारा लगाउदै नारायणहिटी खाली गर्न माग गरेका छन् ।