२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको लिखुपिके गाँउपालिकाको भवनमा आगलागी



अ+ अ-

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकाको कार्यालयमा आगलागी भएको छ ।

लिखुपिके वडा नम्बर-३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घरमा भाडामा बसेको कार्यालयको माथिल्लो तलामा आगलागी भएको हो ।

उक्त भवनमा गाँउपालिकाको प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा रहेको थियो । विद्युत् सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी मिलेर आगो नियन्त्रणको प्रयास भईरहेको छ ।