११ चैत्र २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन शुक्रबारकै मूल्यमा यथावत रहि एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।