२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको मौसम: जहाजहरु अवतरण हुन सकेनन्



अ+ अ-

काठमाडौं । मौसम एकाएक गडबड भएपछि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु आज बिहानदेखि अबरुद्ध भएका छन् ।

राष्ट्रसंघको जेनेभामा भएको बैठकमा भाग लिएर नेपाल फर्कदै गरेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चढ्नु भएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकी कोलकाता डाइभर्ट भएको छ ।

परराष्ट्र स्रोतका अनुसार, कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउँदै थियो । अन्य जहाजहरु पनि विमानस्थलमा ल्यान्ड गर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव स्वरुप राजधानीका केही ठाउँमा आज विहान हल्का वर्षा पनि भएको छ र आकाश धुम्म छ ।