काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार पोखरा-१६ का ५२ वर्षीय पुरुषको उपचारकाक्रममा निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए ।