१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा एकजना संक्रमितको मृत्यु



अ+ अ-

रुपन्देही। कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा एकजना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-४ का ६० वर्षीय पुरुषको शुक्रबार विहाना साढे २ बजे निधन भएको हो । 

उनमा भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । भेल्टिलेटरमा उपचाररत उनको उपचारका क्रममा मृत्यु भएको हो ।