काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १० हजार २ सय २९ जनाको पिसिआर गरिएको ९ सय २७ संक्रमित थपिएका हुन् ।
विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन्।










