१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर थपिए कोरोनाका ९ सय २७ संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १० हजार २ सय २९ जनाको पिसिआर गरिएको ९ सय २७ संक्रमित थपिएका हुन् ।

विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन्।