२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.41

Wind: 1.03

Humidity: 33

तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रबाट शाहवंशीय कुल मन्दिर आलमदेवीमा पूजाअर्चना–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शाहवंशीय कुल मन्दिर आलमदेवीमा पूजाअर्चना गर्नुभएको छ । पूर्वराजा शाहले स्याङ्जाको कालीगण्डकी–३ मा अवस्थित आलमदेवी मन्दिरमा पुगेर पूजा गर्नुभएको हो ।

आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको मानिन्छ । शाह वंशको कुल मन्दिरका रूपमा परिचित यस आलमदेवी मन्दिरमा दैनिक सयौँ तिर्थ यात्री पुग्ने गर्छन् भने दसैँको समयमा विशेष पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ ।