२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्हुँ पोखरी संरक्षणको गर्न वडा कार्यालयमाथि ललितपुर महानगरको डोजर



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलको न्हुँ पुखुको पूर्वपट्टीका संरचनामा डोजर चलाएको छ ।

सोमबार बिहान महानगरले न्हुँ पुखु (पोखरी) संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य १६ वटा सटरहरूमा डोजर चलाएको हो ।

प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा महानगरले डोजर चलाएको हो । न्हुँ पोखरीलाई वडा कार्यालयलगायतले संरचनाले छेकिने हुँदा त्यसलाई बाहिरबाटै देखिने गरी संरचना बनाउनको लागि डोजर चलाईएको ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिए ।

त्यहाँको वडा कार्यालय एक महिना अघि नै महालक्ष्मीस्थानमा सरिसकेको छ।