१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

बुटवल । रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा थप ६३ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालको प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार राति रिपोर्ट आएकाले स्थानीय तहहरुले वडागतरुपमा संक्रमितहरुको तथ्यांक तयार गर्ने क्रममा रहेको जनाएका छन् ।

तिलोत्तमाका नयाँ संक्रमितहरु सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेका नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।