९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ ।

बेन डकेटले ऐतिहासिक प्रदर्शन गर्दा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रन बनायो। टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि ओपनर डकेटले १ सय ४३ बलको सामना गर्दै १७ चौका र ३ छक्काको सहयोगमा १ सय ६५ रन बनाए।

उनीबाहेक जो रुटले ६८ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा जोफ्रा आर्चरले २१ रन लियम लिभिङस्टोनले १४ रन कप्तान जोस बटलरले २३ रन बनाए।

बलिङतर्फ बेन द्वारशुसले ३ विकेट लिए भने एडम जाम्पा र मार्नुसले समान २/२ विकेट लिए ।