१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो अन्तर्राष्ट्रिय पदक जितेका केसीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका जीतबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ । पेटमा समस्या देखिएपछि स्टार हस्पिटलका परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनका छोरा योगेन्द्रले पुष्टि गरे ।

उनले अहिले केसीलाई कोरोनाको कुनै लक्षण नरहेको र कलंकीस्थित घरमै आइसोसनमा बसेको बताए ।

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जित्दै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले त्यसअघि नै १९७२ मा ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।