काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९३ , ललितपुरका ५८ र भक्तपुरका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।