६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी साहित्यिक समूहबाट शम्भुजीत र अशेष अभिनन्दित



अ+ अ-

काठमार्डौं । इटहरी साहित्यिक समूहले संङ्गीतरत्न प्रसिद्ध संङ्गीतकार गीतकार गायक शम्भुजीत बासकोटा र प्रसिद्ध नाटक निर्देशक नाट्यकर्मी अशेष मल्ललाई अभिनन्दन गरेको छ ।

सोमबार ईटहरी चोकमा रहेको धरणीधर सास्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उहाँहरुलाई अभिनन्दन गर्नुभएको छ

समाजले नृवंश शास्त्री साहित्यकार तथा समाजसेवी धरणीधर दाहलको ९८ औ जन्मजयन्तीका अबसरमा उहाँहरुलाई सम्मान गरेको हो ।

इटहरी साहित्यिक समूहका अध्यक्ष ज्ञानेन्द्र दाहालले धरणीधर दाहालको योगदानलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनु भयो ।