२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्डयन प्राधिकरणले माग्यो २५ कर्मचारी, यस्ता छन् योग्यता



अ+ अ-

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्राविधिक, समूहः ए.ट्रा.स., तह : सातौँ, पद : वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक, समूहः एट्रास, सातौँ तहको लागि वरिष्ठ अधिकृत २५ जना माग गरिएको जानकारी दिएको हो।  योग्यता पुगेका इच्छुक व्यक्तिले यही फागुन २१ गतेसम्म दरखास्त दिनसक्नेछन्।

मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधि (आईटी) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेका, नागरिक उड्यन प्रशिक्षण प्रतिष्ठानबाट कम्तिमा ६ महिना अवधिको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम लिएका २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् सूचना