१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपाको उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध



अ+ अ-

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

समावेशीतर्फ भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् । यद्यपी उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ।

अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो ३ बजेदेखि मतदान सुरु गर्ने तयारी नेकपा नयाँ शक्तिको छ । अध्यक्षका उम्मेदवार भट्टराई पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादी नेता हुन् भने नेत्रप्रसाद चापागाईं पार्टीका संस्थापक सदस्य हुन् । उनी अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् ।