२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा हिटर बालेर सुतेका युवकको निस्सासिएर मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं। काठमाडौंको चन्द्रागिरिस्थित भाडाको कोठामा बस्ने एक पुरूष निस्सासिएर मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर-१५ तिनथानास्थित दुई तले घरको कोठामा  बस्ने नुवाकोटको बेलकोटगढी-२ घर भएका ४० वर्षीय सुवासचन्द्र पौडेल मृत भेटिएका छन्। पौडेल घरको भुइँ तलाको कोठामा मृत भेटिएका हुन्।

उनको कोठामा ओछ्यानमा रहेको डस्ना, सिरक र म्याट जलेको अवस्थामा भेटिएको छ।