१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थपिए कोरोनाका ४ सय ६४ जना संक्रमित



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९४ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३४ जनामा कोरोना संक्रमण देखिएको हो।   

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ३९६ जनामा संक्रमण देखिएको थियो।