५ पुष २०८२, शनिबार
,
Latest
महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयमा आगलागीपछि खानेपानीमन्त्रीले बनाए अस्थायी कार्यकक्ष



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप कुमार यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागीबाट कार्यकक्ष जलेपछि नयाँ कार्यकक्ष बनाएर काम सुरू गरेका छन् ।

मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अस्थायी रूपमा स्थापना गरी काम सुरू गरेको खानेपानीमन्त्री यादवले जानकारी दिए ।

शनिबार बिहान खानेपानी मन्त्रालयमा आगलागी भएको थियो । उक्त आगलागीपछि मन्त्रीको कार्यकक्ष, सचिवालयसहित ३ कोठा र त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको थियो ।