• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो प्रभावित क्षेत्रमा पुगे सभामुख सापकोटा ! हेरौं तस्विरहरु (फोटो फिचर)



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा  गएको पहिरोका कारण  पीडित हरुको अबस्थाका बारेमा जनाकारी लिन  तथा राहत र उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका हुन्।  

आज बिहान सडक मार्ग बाट सभामुख सापकोटा घटनास्थल पुगेका हुन्।

(फोटोफिचर)