१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० सिरिजः थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । राजधानीमा जारी महिला टि–२० सिरिजमा थाइल्याण्डले नेपाललाई जितको लागि १०७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो ।

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ रन बनाईन् । थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाउँदा नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले ११ विकेट लिए ।