९ पुष २०८२, बुधबार
,
Latest
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा



अ+ अ-

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्टहम युनाइटेड विरूद्ध २-१ को पुनरागमन जित हात पारेको छ । जितपछि चेल्सी अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।

खेलको ४२औँ मिनेटमा वेस्टहामका जरोड बोवेनले गोल गर्दै टिमलाई चेल्सीविरुद्ध १-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको चेल्सीका पेड्रो नेटोले ६४औँ मिनेटमा बराबरी गोल फर्काए । त्यस्तै ७४औँ मिनेटमा वेस्टहामका एरोन वान बिसाकाले आत्मघाती गोल गरेपछि चेल्सी २-१ ले विजयी भयो ।

अंकतालिकामा भने लिभरपुल शीर्ष स्थानमा यथावत छ । त्यस्तै दोस्रो स्थानमा आर्सनल छ भने तेस्रो स्थानमा नोटम फरेस्ट छ । चौथो स्थानमा चेल्सी र पाँचौँ स्थानमा म्यानचेस्टर सिटी छन् ।