२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिबाट श्रीपञ्चमी तथा वसन्त पञ्चमीको शुभकामना



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले श्रीपञ्चमी तथा वसन्त पञ्चमीको शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमी ,ॠतुहरुमा उत्तम वसन्त ऋतुको शुरुवातको अबसरमा उहाँले सबै बालबालिकालाई शुभकामना व्यक्त गर्नुभएको छ

सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ-

आज सरस्वती पूजा अर्थात श्रीपञ्चमी ।साना बालबालिकाको अक्षरारम्भ गर्ने दिन । उनीहरू आजको दिनबाट ज्ञान आर्जन गर्दै उज्ज्वल भविष्यतर्फ उन्मुख हुनेछन। सबै बालबालिकालाई शुभकामना । त्यस्तै आज वसन्त पञ्चमी ,ॠतुहरुमा उत्तम वसन्त ऋतुको शुरुवात। । सबैमा श्रीपञ्चमी र वसन्त पञ्चमीको शुभकामना।