१४ फाल्गुन २०८१, बुधबार
February 26, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.69

Wind: 2.06

Humidity: 55

तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पद निलम्बन फुकुवाको माग गर्दै रवि



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिनु भएको छ ।

आफना दलका सासंदसहित सभामुखको कार्यकक्षमा पुगेर उहाँले सांसद पद निलम्बन फुकुवाको निवेदन दिनु भएको हो ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी पछि गत पुस ८ गते लामिछाने सांसदबाट निलम्बित हुनु भएको थियो ।