२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टर: टेक वन’ र ‘देवा’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । ‘फ्राईडे रिलिज’मा नेपाली हलमा आज देखि ‘एक्टर: टेक वन’सहित ३ फिल्म प्रदर्शनमा आएका छन् ।

हलमा प्रदीप खड्का स्टारर थ्रीलर एवं रोमान्टिक फिल्म ‘एक्टरः टेक वन’, बलिउडको ‘देवा’ र जापानको ‘माइ हिरो अकाडेमियाः यू आर नेक्स्ट’ सञ्चालनमा आएको हो ।

कानूनी अवरोध खेपेको फिल्म ‘एक्टर: टेक वन’ शुक्रबारदेखि दर्शकमाझ आएको हो । रनटाइम १३६ मिनेट र सर्टिफिकेट पीजी रहेको फिल्म राजन भुसाल निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप सहित आना शर्मा, राजवल्लभ कोइराला, दिब्या रायमाझी लगायतको अभिनय छ ।

शाहिद कपुर, पूजा हेग्डे स्टारर बलिउड एक्सन थ्रीलर ‘देवा’ र जापानी भाषाको ‘एक्सन एड्भेन्चर’ एनिमेटेड फिल्म ‘माइ हिरो अकाडेमियाः यू आर नेक्स्ट’ पनि रिलिज भएको छ ।